काभ्रेपलाञ्चोक जिल्लाकोे तेमाल गाउँपालिकामा विद्यूतीकरण गठित तेमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थाको अध्यक्षमा सार्कीमान तामाङ निर्वाचित भएका छन् । संस्थाको ११ औं साधारणसभाले सार्कीमान तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो साधारणसभाले उनी सहित सबै पदाधिकारी सर्वसम्मच चयन गरेको हो । नवनिर्वाचित तामाङ संस्थाको पूर्व अध्यक्ष एवं सामुदायिक विद्युत राष्ट्रिय महासंघका केन्द्रिय सदस्य पनि हुन् । नवनिर्वाचित…