२०८३, २१ आश्विन बिहीबार

काभ्रेबाट एक बिहानै आयो दुखद खबर: बुहारीले गरिन् सासुको हत्या

काभ्रेबाट एक बिहानै आयो दुखद खबर: बुहारीले गरिन् सासुको हत्या


काभ्रे, साउन १: काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ देबीटार छहरेमा बुहारीले सासुको हत्या गरेकी छन् । बनेपा प्रहरीका अनुसार २६ वर्षीया बुहारी सुन्तली तामाङले ६५ वर्षीया सासु माइली तामाङको हत्या गरेको हो ।

मंगलबार राती करिब ८ बजेतिर बुहारी सुन्तली तामाङ र सासु माइली तामाङ बीच घरयासी झगडा भएका थिए । घटना स्थलमा पुगेका बनेपा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर निरंजन भट्टराई का अनसार मृतक माइली तामाङको टाउकोमा गम्भीर चोट लागेको छ ।

अहिले शव पोस्टमार्टमका लागि शीर मेमोरियल अस्पताल बनेपा घोकीचौरमा राखिएको छ । अनुसन्धानका लागि बुहारी सुन्तली तामाङ र छोरा धावा तामाङलाई प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताए ।

प्रकाशित मिति : २०७६, १ श्रावण बुधबार  ७ : २९ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १