रौतहट, ४ असोज: रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । विसं १९८९ मा स्थापना भएको गौर कारागारको क्षमता १२० जना अटाउने रहेकामा हाल यहाँ २९४ कैदीबन्दी छन् । कैदीबन्दीको सङ्ख्या बढ्दै गएको छ । क्षमताभन्दा बढी बनदी भएपछि व्यवस्थापन गर्न गाह्रो भएको गौर कारागारका जेलर नायबसुब्बा शम्भु यादवले बताउनुभयो । “कारागार भवन जीर्ण…