२०८२, २७ भाद्र शुक्रबार

काभ्रेको महाभारत गाउँपालिकाले प्रमुख सडकहरुको मर्मत सक्यो, यातायात सुचारु

महाभारत, १६ असोज: ग्रामीण कच्ची सडकले जोडिएका सबै सडकहरुलाई काभ्रेको महाभारत गाउँपालिकाले मर्मत गरी यातायात सुचारु गरेको छ । वर्षातले गाउँपालिकाको अधिकांश सडकमा क्षति पुग्दा गाउँपालिकाका स्थानीय बासिन्दाले आवागमनमा समस्या झेलिरहेका थिए । हिन्दुहरुको महत्वपूर्ण चाड विजया दशमीमा स्थानीयलाई सहज यातायात सुविधा पु¥याउन सबै सडकको मर्मतसम्भार गरी यातायात सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताएका…