धुलिखेल, २ माघ : काभ्रेको सबै स्थानीय तहले सडक सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन । जिल्ला प्रहरी कार्यालय काभ्रेले आज धुलिखेलमा आयोजना गरेको सडक सुशासन सम्बन्धी अन्तक्र्रियामा सहभागि जिल्लाका स्थानीयका प्रमुख, उपप्रमुखहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । तर स्थानीय तहमा जथाभावी खनिने सडकको कुरामा भने खास ध्यान जनप्रतिनिधिको गएजस्तो पाइदैँन । कार्यक्रमा काभ्रेका प्रहरी…