२०८२, ८ पुस मंगलबार

भोली धुलिखेल नगरपालिकाका वडा कार्यालय बन्द

धुलिखेल, १९ फागुनः काभ्रेको धुलिखेलमा यो वर्षको नवदुर्गा जात्रा सुरु भएको छ । नेवार समुदायको ऐतिहासिक नवदुर्गा जात्रा सोमबारबाट सुरु भएको हो । जात्रा मंगलबारसम्म चल्नेछ । नगरपालिकाले एक सुचना मार्फत मंगलबार नगरपालिका र सबै वडा कार्यालयहरु बन्द रहने जनाएको छ । जात्रा अवधिभर बेलुन, लोला, प्लास्टिक जन्य चिजले नहान्न पनि आग्रह गरेको छ ।…