धुलिखेल, ३ फागुनः काभ्रेको पनौती नगरपालिकाको सडक दायाँबाया रहेका अब्यवस्थित बिजुलीको पोल हटाइने भएको छ । नगरपालिकामा भएको त्रिपक्षिय छलफलमा अब्यवस्थित पोल हटाउन नेपाल विद्युत प्राधिकरण बनेपा शाखाले व्यवस्थित गरिदिने प्रतिबद्धता जनाएको हो । नगरपालिका, डिभिजन सडक कार्यालय भक्तपुर र निमार्ण व्यवासायीहरु बीच सोमबार भएको अन्र्तक्रिया कार्यक्रममा यस्तो सहमति भएको नगरपालिकाका प्रमूख भिम न्यौपानेले जानकारी…