२०८२, २६ जेष्ठ सोमबार

रोशी गाउँपालिकाको सबै वडा कार्यालयको नयाँ भवन बन्ने

धुलिखेल, २२ माघः काभ्रेको रोशी गाउँपालिकाका सबै वडाको नयाँ भवन चालु आर्थिक वर्षभित्रै बन्ने भएको छ । अहिले नयाँ वडा भवनको शिलान्यास धमाधम भइरहेको छ । बुधबार पालिकाका अध्यक्ष डिबी लामाले वडा नम्बर १० को वाल्टीङमा बन्ने नयाँ भवनको शिलान्यास गरे । यो भवन २२ लाख लागतमा निर्माण हुने पालिकाको योजना शाखा प्रमुख राम लामाले…