२०८२, २६ भाद्र बिहीबार

खानीखोला गाउँपालिका प्रवेश गर्ने चारवाटै नाकामा हेल्थडेक्स

धुलिखेल, १३ चैतः काभ्रे विकट खानीखोला गाउँपालिकाले पालिकाभित्र प्रवेश गर्ने चारवाटै नाकामा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । पालिकाल मकवानपुरको भोर्लेनी, ललितपुरको हेल्टार, सिन्धुलीको कोखाजोर र काभ्रेको च्याम्राङबेसीमा हेल्थ डेक्स स्थापना गरेको हो । यी चारवाटै नाकाबाट खानीखोला गाउँपालिकाभित्र प्रवेश गर्नु पहिले स्वास्थ्य कर्मीले ज्वरो नाप्ने र कोरोना भाइरसबाट खोजिने उपायका बारे बताउने गरेका छन्…