धुलिखेल,२५ चैतः महामारीको रुप लिइरहेको कोरोना भाइरससँग लड्न काभ्रेका स्वास्थ्य कर्मीहरु कत्तिको तयार छन ? कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी हेर्न अहिलेकै अवस्थामा उनीहरु तयार छन् ? यहि प्रश्न हामीले जिल्लाका १३ वाटै स्थानीय तहका स्वास्थ्य संयोजकहरुसँग गरेका छौँ । उनीहरुको निष्कर्ष छ ‘आत्तिएका छैनौँ, तर कसरी काम गर्ने भन्नेर कुनै किसिमको तालिम पाएका…