२०८३, २० आश्विन बुधबार

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र शिल, राम्चेमा सुरक्षा कर्मी परिचालन

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र शिल, राम्चेमा सुरक्षा कर्मी परिचालन


धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लको प्राथमिक स्वास्थ्य केन्द्र शिल गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ का एक सुत्केरी महिलाको मृत्यु भएपछि शिल गरिएका उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन् ।

वडा नम्बर ९ राम्चेमा प्रहरी परिचालन गरेको छ । आज बसेको आपत्कालिन बैठकलले मृतक महिलासँग सम्पर्क भएका ब्यक्तिहरुको ट्रेसिङ गर्ने काम समेत तत्काल सुरु गर्ने निर्णय भएको उपप्रमुख पाख्रिनले बताइन् । राम्चेका कोहि पनि नागरिकलाई एक घरबाट अर्को घरमा नजान उर्दी जारी गरिएको छ ।

ती महिलाको उपचारमा संलकन चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि स्वास्थ्य केन्द्रमा पुग्नुभएका ती महिलालाई थप उपचारका लागि धुलिखे अस्पताल पठाइएको थियो । उपचारका क्रममा उनको उपचारको क्रममा मृत्यु भएको थियो । बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । उनको ९ दिनको बच्चा रहेको छ ।

प्रकाशित मिति : २०७७, ३ जेष्ठ शनिबार  ४ : ०९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको