२०८१, ४ चैत्र मंगलबार

काभ्रेमा नरभक्षि बन्दै टिपरः टिपर संघका अध्यक्ष लामाले सर्वसाधरणलाई थुके

धुलिखेल, ४ चैतः सोमबार दिउँसो पनौतीमा टिपरको ठक्करबाट बाटो हिडिरहेका आमा छोरी ढले । स्थानीयले उठाए । शीर मेमोरियल अस्पताल पुर्याएर । तर आमा छोरीकै ज्यान जोगिएन । हुन त कतिपय घटना गराउछु भनेर नहोला । तर पनौतीको घटनामा चालकभित्रको मानवीयता पटक्कै देखिदैन । पनौती बसपार्क क्षेत्रको सडक अझै फराकिलो बन्न सकेको छैन् । यहि…