२०८२, १३ फाल्गुन बुधबार

रोशी गाउँपालिकाका अध्यक्ष लामाले भने ‘राहत बाडेको फोटो नखिच्नु’

धुलिखेल, २ बैशाख: काभ्रेको रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्र कोरोना भाइरस रोकथामका थप कडाइ गर्ने निर्णय गरेको छ । पालिका अध्यक्ष डिबी लामाले मंगलबार एक सुचना मार्फत कडाइ गर्ने बताएका हुन् । पालिका अध्यक्ष लामाले राहत वितरणको फोटो नखिच्न र ३ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएका छन् । उनले कतै भिडभाड भएको देखिए तत्काल खबर…