धुलिखेल, ३० चैतः जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले विदेशबाट आएका नागरिकको कोरोना भाइरस परीक्षणका लागि र्यापिड किट सम्बन्धित स्थानीय तहलाई हस्तान्तण गरेको छ । आइतबार कार्यालयले किट र एन ९५ मास्क हस्तान्तण गरेको हो । ल्याब भएका सबै स्थानीय तहलाई किट दिइरसकेको र विदेशबाट आएकाको परीक्षण हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले…