२०८३, २० आश्विन बुधबार

काभ्रेको खानीखोलामा किट अभाब हुदाँ कोरोना परीक्षण रोकियो

काभ्रेको खानीखोलामा किट अभाब हुदाँ कोरोना परीक्षण रोकियो


धुलिखेल, १२ जेठः काभ्रेको अति विकट खानीखोला गाउँपालिकामा आरडिटी किटको अभाव हुदाँ कोरोना भाइरसको परीक्षण रोकिएको छ । पालिकाले परीक्षणको लागि १ सय जनाको लिस्ट निकालेको थियो तर किट अभाव भएका कारण परीक्षण हुन नसकेको पालिकाका स्वास्थ्य शाखा संयोजक रामपुकार यादबले जानकारी दिइ ।

जिल्लाबाट १६ गते भन्दा अगाडी पालिकामा किट उपलब्ध हुन नसक्ने जानकारी आफुहरुले पाएको स्वास्थ्य संयोजक यादबले बताए । समयमै किट पुर्याउन नसक्दा परीक्षण ढिलाई हुने र थप समस्या आउन सक्ने स्वास्थ्य शाखा संयोजक यादबको भनाइ छ ।

जिल्लाको खानिखोला गाउँपालिका बाहेक अरु पालिकामा भने आरडिटी किट पुगेर धमाधम परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ६ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको