२०८३, ९ भाद्र बुधबार

काभ्रे प्रशासनले मन्त्रालयलाई भन्यो ‘कोरोनाको लिष्टबाट हटाउ’

काभ्रे प्रशासनले मन्त्रालयलाई भन्यो ‘कोरोनाको लिष्टबाट हटाउ’


धुलिखेल, १२ जेठः जिल्ला प्रशासन कार्यालय काभ्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर गल्ती सच्याउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले पत्र लेखेर काभ्रे जिल्लामा हालसम्म एक जनामा पनि कोरोना संक्रमण नदेखिएको भन्दै मन्त्रालयको विवरण सच्याउन आग्रह गरेका हुन् ।

मन्त्रालयले जेठ ३ गते सार्वजनिक गरेको विवरणमा काभ्रेमा पनि एक जना संक्रमित भएको उल्लेख गरिएको थियो । तर जिल्ला प्रशासन कार्यालय काभ्रेले भने मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काभ्रेमा संक्रमित हालसम्म नरहेको प्राष्ट पारेको छ ।

मन्त्रालयले काभ्रेको भनि सार्वजनिक गरेको ब्यक्ति काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाका रहेको र हाल उनी महोत्तरीमा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  १२ : १९ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र