२०८२, १३ फाल्गुन बुधबार

काभ्रेको मण्डनदेपुर नगरपालिका र रोशी गाउँपालिकाले आफ्ना नागरिक गाउँ लैजाने 

धुलिखेल १२ बैशाख : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई निःशुल्क गाउँ लैजाने भएको छ । आज कोटेश्वरबाट अहिले केहिबेरपछि काठमाण्डौमा रहेका आफ्ना नागरिकलाई लिएर बस गाउँ जाने प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । https://www.youtube.com/watch?v=EZ8YIO19tAs नगरपालिकाले लकडाउनपछि राजधानी काठमाण्डौ लगायतका सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ लैजान लागेको हो । हिजो पनि…