२०८३, १८ श्रावण मंगलबार

सिन्धुपाल्चोकमा मृगको मासु सहित दुई जना पक्राउ

सिन्धुपाल्चोकमा मृगको मासु सहित दुई जना पक्राउ


धुलिखेल, १३ बैशाखः इकाला प्रहरी कार्यालय बाह्रबिसेले दुई नाल भरुवा बुन्दुक र मृगको मासु सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ लुङगुर्पाका ३९ बर्षीय हिरा बहादुर गुरुङ र ३४ बर्षीय टपिन्द्र बहादुर गुरुङ पक्राउलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको स्थानीयले खबर गरेपछि गाउँ पुगेको प्रहरीले उनीहरु पक्राउ गरेको हो । टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अबस्थामा फेला पारेको र उनकै घरको पूजा घरमा २ नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । हिराको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालोको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु सुकाई राखेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासत कक्षमा राखेर थप अनुसन्धान कार्य जारि भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  २ : २४ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ