२०८३, २९ असार मंगलबार

काभ्रेको तीन नगरपालिका छुने ‘पुन्यमाता करिडोर’ निमार्ण सुरु

काभ्रेको तीन नगरपालिका छुने ‘पुन्यमाता करिडोर’ निमार्ण सुरु


बनेपा २८ साउन : काभ्रेको तीन वटा नगरपालिका भएर बग्ने पुन्यमाता खोलामा सडक निर्माणको काम सुरु हुने भएको छ ।

‘पन्यमाता करिडोर’ को आज पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले शिलान्यास गर्नुभएको हो । शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोगमा करिडोर निर्माण हुने लागेको हो । विभागले यो करिडोरका लागि पहिलो चरणमा १४ करोड, ४७ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

पहिलो खण्डमा बनेपाको सेरा करुणामाई देखि सरस्वति दोभान हुदैँ बनेपाको पुलबजारसम्मको सडक स्तरोन्नति हुने छ । त्यस्तै दोस्रो खण्डमा पुलबजार देखि धुलिखेलको खड्पुसम्मको सडक स्तरोन्नति हुने विभागले जनाएको छ ।

अन्तिम खण्डमा खड्पु देखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोउन्नति हुने छ । पहिलो खण्डको काम ६ महिनाभित्र सकिने छ । करिडोर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले देशमा विकास उल्लेखिय रुपमा भइरहेको बताउनुभयो । उहाँले यो करिडोरले तीन नगरपालिकाभित्रको पारस्पारिक सम्बन्धलाई समेत थप पराकिलो बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ७ : ०० बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित