भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तार परियोजनाको स्थलगत अनुगमन गर्दै आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अनुगमनका क्रममा उनले मन्त्रालयका अधिकारी, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गर्दै खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन निर्देशन…