२०८३, ६ जेष्ठ बिहीबार

काभ्रेमा पहिलो पटक शव बहान सञ्चालन

धुलिखेल, ४ जेठः दुई ठूला अस्पताल रहेको काभ्रेमा पहिलो पटक शव बहान सञ्चालनमा ल्याइने भएको छ । जिल्ला कमाण्ड पोष्टले पहिलो पटक शव बहान सञ्चालनमा ल्याउने निर्णय गरेको हो । शीर मेमोरियल अस्पताल बनेपाले रेडक्रस काभ्रे शाखालाई दिएको एम्बुलेन्स शव बहानका रुपमा प्रयोग गर्ने निर्णय भएको हो । जिल्लामा ३५ वटा एम्बुलेन्स भएपनि हालसम्म एउटा…