२०८३, ८ असार मंगलबार

महिलाहरुलाई ढाका बुन्न सिकाईदै रोशी गाँउपालिका

महिलाहरुलाई ढाका बुन्न सिकाईदै रोशी गाँउपालिका


रोशी १४ मंसिर  :  काभ्रेको रोशी गाँउपालिकाका महिलाहरुलाई ढाका बुन्न सिकाईने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा नै ढाका बुनाई तालिम संञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङका अनुसार गाँउपालिकाको सबै वडाका महिलाहरुलाई लक्षित गरि तालिम संञ्चालन गर्न लागीएको हो ।

गाउँपालिका भित्रका वडाका २० देखि ४० वर्ष उमेर समुहका ईच्छुक महिलाहरुलाई तालिममा सहभागी हुन गाँउपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ६ : ४२ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।