धुलिखेल, २४ चैतः पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले वडागत अनुगमन सुरु गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित अवस्था बुझ्न र समाधानको उपाय खोज्न उनी वडामै पुगेका हुन् । उनले सोमबार ६ वटा वडामा पुरेर अवस्थाको जानकारी लिएका हुन् । नगरापापालिकाको २, ८, ९, १०, ११ र १३ नम्बर वडामा पुगेर स्थलगत जानकारी लिएको मेयर…