धुलिखेल, ६ जेठः काभ्रेको बेथानचोक गाउँपालिकाले बेलुकाको समयमा मात्रै दुध संकलन र बिक्रि गर्न उर्दी जारी गरेको छ । गाउँ विपद् ब्यवस्थापन समितिको बैठकले दुध, दुग्धजन्य वस्तु संकलन र बिक्री वितरण बेलुकाको सयममा गर्ने निर्णय गरेको हो । बैठकले दुधजन्य वस्तु, खाद्यन्न र निर्माण सामग्री ओसारपसार गर्ने सवारी साधनमा चालक र सहचालक बाहेक बढीमा १…