२०८३, ३० कार्तिक सोमबार

काभ्रेको नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास

धुलिखेल ४ पुस  : काभ्रेको चौरीदेउराली गाँउपालिका वडा नम्बर २ नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास गरिएको छ । शनिबार काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं २ नाग्रेगगर्चेको खानीगाँउमा निमार्ण हुने तामाखानी एकिकृत नमुना बस्तीको शहरी बिकास राज्य मन्त्री रामबिर मानन्धरद्वारा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नमुना बस्ती ३९ रोपनी १३ आना जग्गामा २१ ओटा नमुना…