२०८३, २० आश्विन बुधबार

धुलिखेलको चिसापानीमा थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन

धुलिखेलको चिसापानीमा थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन


धुलिखेल २८ पुस : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ फस्कोट चिसापानीमा रहेको थुछेछे छोर्ङानको नयाँ गुम्बा भवन निमार्ण हुने भएको छ । गुम्बा निमार्णका लागी सिन्धुपाल्चोकका लामा गुरु सिंगे बहादुर लामाले ४४ लाख रुपौंया आर्थिक सहयोग गर्नुभएको थुछेछे छोर्ङान गुम्बाका संस्थापक भिम बाहदुर तामाङले बताउनुभयो ।

गुम्बा निमार्णका लागी आज नगर प्रमुख अशोक कुमार व्यञ्जुले शिलान्यास गर्नुभएको हो । साथै निमार्ण स्थलामा गुरु नाम्गेल लामा,दानविर सिंह लामा लगायतका गुरुहरुबाट विधिवत रूपमा पुजापाठ गरि सालाङ भुमि पुजा० समेत गरिएको छ । गुम्बाका संस्थापक तामाङका अनुसार अब निमार्ण हुने गुम्बा ३० फिट लम्बाई र ३० फिट चौडाईको हुने छ ।

यस्तै गुम्बा प्रवेशद्धार,ध्यान केन्द्र,लामा घर,स्तुपा वरीपरी एक सय ८ ओटा म्हाने तथा तामाङ संग्राहलय समेत निमार्ण गर्ने योजना रहेको उहाँले बताउनुभयो । गुम्बा निमार्णको कामलाई पुर्णता दिन वडा तथा नगरपालिका समेत लागी परेको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । उहाँका अनुसार गुम्बा निमार्णका लागी हाल नगरपालिकाले १० लाख रुपैया बिनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ९ : ०७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको