धुलिखेल, २२ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा प्रहरीकै अगाडी विद्यालयका प्राधानध्यापकलाई उठबस गराइएको छ । निर्माधिन बुद्धोदय माध्यामिक विद्यालयमा कामदार लिएर गएको विषयलाई लिएर स्थानीय युवाहरुले सोहि विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठलाई प्रहरीकै अगाडी उठबस गराएका हुन् । हुलहुज्जत सहित मंगलबार साझँ वडा कार्यालय घेराउ गर्न युवा पुगेका थिए । वडाध्यक्ष…