२०८३, २० आश्विन बुधबार

पाँचखालमा किसानलाई ठूलो परिमाणमा कृषि सामग्री सहयोग

पाँचखालमा किसानलाई ठूलो परिमाणमा कृषि सामग्री सहयोग


काभ्रेको पाँचखाल नगरपालिकाले किसानलाई ठूलो परिमाणमा कृषि सामग्री हस्तान्तण गरेको छ । नगरपालिकाले आज १४ लाख बराबरको कृषि सामग्री हस्तान्तण गरेको कृषि शाखा प्रमूख ईश्वर प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार २४ वटा हात्ते ट्याक्टर, ८३ वटा मौरीका घार किसानलाई हस्तान्तण गरिएको छ । त्यस्तै ९९ वटा प्यालिक टनेल, ४० थान इलेक्ट्रिक पावर स्प्रेयर, पानी तान्ने इलेक्ट्रिक पावर ४३ वटा र १० वटा पानी थान्ने जेनेरेटर किसानलाई हस्तान्तरण गरिएको हो ।

चालु आर्थिक वर्षभित्र पाँचखाल नगरपालिकाभित्र ५ सय वटा हात्ते ट्याक्टर भित्रिने कृषि शाखा प्रमुख अधिकारीले बताए । किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमूख महेश खरेलले कृषि क्षेत्रमा पूर्ण आधुनिकीकरण गर्न सकेमात्रै उत्पादन लागत कम गराउन सकिने बताए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ६ : १८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको