काभ्रेको पाँचखाल नगरपालिकाले किसानलाई ठूलो परिमाणमा कृषि सामग्री हस्तान्तण गरेको छ । नगरपालिकाले आज १४ लाख बराबरको कृषि सामग्री हस्तान्तण गरेको कृषि शाखा प्रमूख ईश्वर प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार २४ वटा हात्ते ट्याक्टर, ८३ वटा मौरीका घार किसानलाई हस्तान्तण गरिएको छ । त्यस्तै ९९ वटा प्यालिक टनेल, ४० थान इलेक्ट्रिक पावर स्प्रेयर,…