२०८२, २४ कार्तिक आईतबार

काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल अझै निर्माण भएन, स्थानीयलाई शास्ती

बनेपा २४ भदौ : काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण नभएपछि स्थानीयले सास्ती ब्यहोरेका छन्। जिल्लाका १३ वटै स्थानीय तह मध्ये केही जनप्रतिनिधिले निर्वाचनको बेला गरेको घोषण, प्रतिवद्धता र नेपाल सरकारले समेत निर्माण गरिने भनेको अस्पताल निर्माण नभएपछि स्थनीयले समस्या भोग्नु परेको हो । जिल्लाका केही स्थानीय तहले भने अस्पताल निर्माणको काम शुरु गरेका…