ठेक्केदारले निर्धारित समयमा काम नगरिदिदाँ काभ्रे तेमाल सस्यूखर्कका स्थानीयले सास्ती खेप्नु परेको छ । बर्खायाममा पनि सहज रुपमा गाडी सञ्चालन होस भनेर हिउँदमै ठेक्का लागेपनि अहिलेसम्म काम पूरा नहुदाँ स्थानीयले हैरानी खेपेका हुन् । पाँचखाल नगरपालिकाको बोहोरे दोभान देखि तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ सम्म पुग्ने बोहोरे दोधान, सस्र्यूखर्क, डाँडागाउँ सडक विस्तार अधुरै…