२०८३, २८ भाद्र सोमबार

धादिङको त्रिशूली नदीमा रातभरी मेशिन चल्यो, प्रहरी प्रशासन मौन,जनप्रतिनिधि मूकदर्शक

काठमाडौँ, १८ भदौ  :  धादिङ स्थानीय प्रशासनले नदीको सतह र धार नै परिवर्तन गर्ने गरी नदीबाट वालुवा झिक्न रोक लगाएको भनिएपनि धादिङको त्रिशूली नदीबाट रातीको समयमा मेशनि प्रयोग गरेर बालुवा निकाल्ने क्रम रोकिएको छैन । त्रिशूली नदीबाट रातीको समयमा मेशिन प्रयोग गरेर स्थानीय वालुवा व्यवसायीहरुले गैर कानूनी ढंगबाट नदीबाट नियमविपरित बालुवा उत्खनन् गरिहेकोप्रति स्थानीयबासिन्दाले गुनासो…