काठमाडौँ, १७ भाद्र : सरकारी सेवामा अब आठवटा मात्रै सेवा समूह राखिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको संघीय निजामती सेवा विधेयकमा आठ मात्रै सेवा समूह प्रस्ताव गरिएको छ। अहिले निजामती सेवामा १० वटा सेवा समूह छन्। प्रस्तावित विधेयकमा इञ्जिनियरिङ,कृषि तथा वन, न्याय, परराष्ट्र, लेखा परीक्षण, संसद् र नेपाल स्वास्थ्य…