२०८३, १२ जेष्ठ बुधबार

मेलम्ची–थाङपालधाप सडकमा ६४ करोडको ठेक्का प्रक्रिया शुरु

मेलम्ची, १३ असोज सिन्धुपाल्चोकको मेलम्ची– थाङपालधाप सडकको ठेक्का प्रक्रिया शुरु भएको छ । पन्ध्र किलोमिटर सडकखण्डका लागि रु ६४ करोड बजेट विनियोजन गरिएको छ । रकम विनियोजन भएसँगै डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का प्रक्रिया अगाडि बढाएको हो । वहुवर्षीय योजनाअन्तर्गत मेलम्चीदेखि धापसम्मको सडकखण्ड फराकिलो पारी स्तरोन्नति गरिने डिभिजन सडक कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक क्षेत्र…