२०८३, १३ जेष्ठ बिहीबार

बाग्लुङ्गमा मोटरसाइकल दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागलुङ, १७ कात्तिक : जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान् ध्रुव शर्मा घाइते भएको स्थानीयले जनाएका छन् । मोटरसाइकल करीब १०० मिटर तल बडीगाड खोलामा खसेको थियो । बडीगाड…