२०८३, १० भाद्र बिहीबार

काभ्रेको नमोबुद्धमा स्काईभेटर दुर्घट्ना, चालक घाईते

काभ्रेको नमोबुद्धमा स्काईभेटर दुर्घट्ना, चालक घाईते


काभ्रे, २२ पौस । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५ ल्हासकोटमा स्काईभेटर दुर्घट्ना भएको छ ।आइतबार (आज) विहान ८ः३० बजेको समयमा ल्हास्कोट स्थित ह्रीन्जेन दोर्जे मार्ग र बिपि राजमार्ग जोड्ने सडक निर्माणको क्रममा दुर्घट्ना भएको हो ।

दुर्घटनामा परि सो चालक (अपरेटर) नमोबुद्ध नपा वडा नं. ५, डाँडागाउँका ३५ बर्षिय जगत लामा घाइते भएका छन् । घाइते लामाको धुलिखेल अस्पतालमा उपचार पश्चात घर फर्केको स्थानीयले जानकारी दिएको छ । घाईतेको अवस्था सामान्य रहेको लामाको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ पुस आईतबार  ९ : १९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री