२०८३, ३१ असार बिहीबार

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल

जुम्ला, १६ पुस: अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइएको छ । चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि न्यानो झोला र कम्बल उपलव्ध गराएको हो । नगर प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकीय अधिकृत…