बनेपा, असोज २७ : बनेपा नगरपालिकाले आयोजना गरको प्रथम मेयर कप वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बनेपा नगरपालिका–१३ विजयी भएको छ । बनेपा नगरपालिका–५ स्थित नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटको खेल मैदानमा आज भएको अन्तिम खेलमा वडा नं। १३ ले वडा नंं १४ लाई शून्य समितिले जनाएको छ । सो प्रतिका विरुद्ध छ गोलअन्तरले विजयी…