धनुषा, ५ माघ : करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साह रहेका छन् । जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि…