२०८३, २० श्रावण बिहीबार

११ वर्षीया बालिकाको शव नग्न अवस्थामा फेला

विराटनगर, १३ माघ: विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ । उहाँको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो । दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ । मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताउनुभयो…