२०८२, २४ जेष्ठ शनिबार

काभ्रेका एसपी सहकुल थापा भन्छन् – मतदान केन्द्रमा घटना भएमा शहरी क्षेत्रमा १५ र ग्रामीण भेगमा २५ मिनेटमा प्रहरी फोर्स पुग्छ

सहकुल बहादुर थापा प्रहरी उपरिक्षक(एसपी) जिल्ला प्रहरी कार्यालय काभ्रे जिल्लामा सुरक्षाको अवस्था कस्तो छ ? सामान्य अवस्थामा भन्दा निर्वाचनको समय संवेदनशिल अवस्था हुन्छ । हामीले कसरी शान्तिपूर्वक निर्वाचन गराउने भनेर योजना बनाएका छौ । त्यसका लागि निर्वाचन विशेष सुरक्षा काभ्रेमा अबलम्वन गरेका छौ । निर्वाचनको हरेक मतदानस्थलमा प्रहरी पुगेको छ । उहाँहरुसँग म्यादी प्रहरी समेत…