सत्यमान लामा सचिव, स्वरोजगार ट्रक ट्रिफर व्यवसायी संघ ० अहिले ट्रक–ट्रिफर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् किन हो ? – राज्यले हामी व्यवसायीलाई विभेद ग¥यो । हामी सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानका एक अंग नै हौ भन्ने हाम्रो दावी हो । हामीलाई निर्माण सामग्रीहरु ओसार–पसार गर्ने रुपमा मात्रै बुझ्नु भनेको सरकारको दृष्टिकोण नै गलत…