लक्ष्मण लम्साल, प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा १ को बाम गठवन्धनका उम्मेदवार तपाई काभ्रेको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा १ को उम्मेदवार हुनुहुन्छ, तपाईको उम्मेदवारी के का लागि हो ? पहिलो कुरा हामीले लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याएका छौं । त्यो संविधान कार्यान्वयन गर्ने…