२०८२, १० फाल्गुन आईतबार

रहेनन् तेमालका कम्युनिष्ट योद्धा ईमान सिं

काठमाडौँ १२ माघ :  नेकपा एमाले काभ्रे तेमालका जिउँदा इतिहास, कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्व जनप्रतिनिधि ईमान सिं तामाङको ७९ बर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार काठमाडौंको कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । तामाङ २०५४ सालमा भएको स्थानीय निर्वाचनमा साविकको ठूलोपर्सेल गाविसबाट अत्याधिक मत पाएर गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।…