१० साउन, काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि २७ दिन अघि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका डा गोविन्द केसीको वार्ता टोलीसँग सरकारकाले ७ बुँदे सहमति गरेको छ । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि डा. केसीले २७ दिनअघि जुम्लाबाट अनसन बस्न शुरु गरेका…