के तपाईँलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्युट्रियन्ट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ । केराको बोक्रामा रहेको इन्जाइमले धेरै वस्तुको सफाइका लागि प्रयोग गर्न सकिन्छ । जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग बारे । १. डार्क सर्कल हटाउन – आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई…