२०८२, ९ भाद्र मंगलबार

‘हामीले सिटामोल कहिले पाउने ?’

मण्डन देउपुर । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ जैशिथोकका स्थानीयले गाउँमै रहेको उपस्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । कार्यालयमा दरबन्दी अनुसारको स्वास्थ्य कर्मचारी भएर पनि सामान्य उपचार समेत नापएपछि गुनासो गरेका हुन् । स्थानीयले उपस्वास्थ्यचौकी बाट महिला स्वास्थ्य स्वयम्सेवीका परिचालन प्रभावकारी बनाउन सुझाव दिएका छन् । सरकारले ७० किसिमको औषधी…