सेक्सका बारेमा अनौठा कुराहरु दिन प्रति दिन सार्वजनिक भइरहेको हुन्छन् । युवा र तन्नेरीको सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई सेक्ससोमनिया रोग लाग्ने गरेको देखिएको एक अध्ययनले जनाएको छ । अध्ययनले वयस्कहरुको निन्द्रालाई प्रभावित पार्ने प्रमुख कुरा सेक्स जनाएको छ । यसलाई स्लिप सेक्सु भनिन्छ । जसलाई सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि मानिसले…