२०८१, ७ मंसिर शुक्रबार

सुत्ने बेलामा झुक्किएर पनि यी कुरा नखानू

हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ। बिहान, दिउँसो, बेलुका यिनै तीन समयमा आफ्नो सहजताअनुसार मानिसले खानेकुरा खान्छन्। तर, बेलुकाको समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान पुर्याउनुपर्छ। सुत्नेबेलामा यी खानेकुरा नखानुहोस्ः चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा…