धुलिखेल, ११ पुसः कुनै एक जवना थियो बनेपाको शीर मेमोरियल अस्पतालका कर्मचारीहरु आफुलाई परेको समस्या धक खोलेर ब्यवस्थापकसँग भन्न सक्दैन्थे । तर अहिले परिस्थिति अलिक फेरिएको छ कर्मचारीको । तर ब्यवस्थापकको नजरमा खास परिवर्तन आउन सकेको देखिदैँन । देशकै पुरानो अस्पतालभित्र पर्छ शीर मेमोरियल पनि । यहाँ धेरैले आजिवन काम गरिसकेका छन् । शुक्रबार संयोक…